गाउँ / समाजकान्छो मेयरद्धारा कान्छा छात्रछात्रालाई पोशाक
न्यूज ब्यूरो || धनुषा, २६ फागुन । मुलुककै कान्छो मेयर धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले पुनः सराहनीय कार्यलाई प्रश्रय दिएका छन् । मेयर बरबरियाले आफ्नो नगरपालिका भित्र सँचालित समुदायिक विद्यालयका छात्रछात्राहरुलाई पोशाक वितरण गरेका छन् । नगरपालिका भित्र रहेको रामप्रीत आधारभूत बिद्य
८ वर्ष अगाडि · गाउँ / समाज











