गाउँ / समाजगणेशमान चारनाथ नपाका जेष्ठ नागरिकलाई सम्मान
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नगरपालिकाले ९ वटै वडाका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको हो । बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र धर्म परम्परा जि
७ वर्ष अगाडि · गाउँ / समाज











