गाउँ / समाजबाढीले बगाएको डाइभर्सन अझ भएन मर्मत, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य
न्यूज ब्यूरो, रौतहट । गौर गंगापिपरा समनपुर सडक खण्डमा पर्ने पथरा पुलको डाइभर्सन बगाउदा गत डेढ महिना देखि सर्वसाधारण जनताहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । असार महिनाको २७ र २८ गते आएको विनाशकारी बाढीबाट गौर गंगापिपरा समनपुर सडक खण्ड अन्तर्गत राजदेवी नपाको पथरा नजिक रहेको निर्माणाधिन पुलको ड
७ वर्ष अगाडि · गाउँ / समाज











