गाउँ / समाजधनुषाको शहिदनगरमा पनि योग दिवस, एक घर ५ जडिबुटीको अवधारणा
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अन्तर्गत रहेको आयूर्वेद औषधालयमा योग दिवस मनाइएको छ । पाँचौ राष्ट्रिय योग दिवसको अवसर पारेर शहिदनगरमा योग दिवस मनाइएको हो । “राष्ट्रिय एकताः योगको सान्दभिर्कता” मुल नारा को साथ पाँचौ राष्ट्रिय योग दिवस २०७६ मनाइएको हो । आयूर्वेद कार्यालय शहिदनगरका
६ वर्ष अगाडि · गाउँ / समाज











