गाउँ / समाजजनमत पार्टीद्धारा सप्तरीमा मास्क वितरण
न्यूज ब्यूरो, सप्तरी । जनमत पार्टीद्धारा सप्तरीमा मास्क वितरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनबाट जोगिन मास्क वितरण गरिएको हो । जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा मास्क बाँडेको छ । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयु
६ वर्ष अगाडि · गाउँ / समाज











