राजनीतिकनेकपा विवाद : मन्त्रीपरिषद् पुनर्गठनको प्रस्ताव, भोलि स्थायी कमिटी बैठक
न्यूज ब्यूरो, काठमाडौं । नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुबीच मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसले स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको छ । प्रधानमन्त्रीमाथिको असन्तुष्टि र पार्टीभित्रको विवाद चर्किदै गएका बेला यस्तो सहमति ब
६ वर्ष अगाडि · राजनीतिक










