राजनीतिकजसपाको गढमा 'जनमत पार्टी' को लहर
त्यसै गरी माछा–मासु व्यावसायी संघका अध्यक्ष भोला अंसारी, सिलाई संघका अध्यक्ष रहम मनसुर, राष्ट्रिय वाणिज बैंकका सहायक ब्यावस्थापक कैलाश ठाकुर र प्राध्यापक हरि प्रसाद पटेल सहितका राजनीतिक, गैर(राजनितीक ब्यक्तित्वहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।
५ वर्ष अगाडि · राजनीतिक











