राजनीतिकराजेन्द्र महतो नेतृत्वको 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' निर्वाचन आयोगमा दर्ता
राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणा बमोजिम पार्टी आगाडि बढ्ने र देशको राजनीतिक तथा आर्थिक परिवर्तन गर्दै देशलाई बहुलराष्ट्रिय राज्यको रुपमा स्थापना गर्द सभ्यता एवं संस्कृतिको पुनःस्थापनको लक्ष्य प्राप्त गर्ने यस अभियानमा जुट्न विज्ञप्ति मार्फत आग्रह पनि गरेका छन् ।
१ वर्ष अगाडि · राजनीतिक










