राजनीतिकसभामुख पदमुक्त भएपछि उनले राखेका करार कर्मचारीहरुलाई समेत हटाउने निर्णय
बुधबार सभामुखविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफलको तयारी भइरहेकै समयमा प्रदेशसभा भवनको विद्युत् सेवा अवरुद्ध भएको घटनाले नयाँ विवाद सिर्जना गरेको थियो। सर्वदलीय बैठकले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन प्रदेश प्रहरी कार्यालयलाई औपचारिक छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ।
१० महिना अगाडि · राजनीतिक










