न्यूज हाईलाईटमिर्चैया नगरपालिका : कांग्रेसले बुझायो ज्ञापन पत्र, दर्जनबढी 'आरटीआई' निवेदन
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले कोरोना नियन्त्रण भएको खर्चको शिर्षकसहितको विवरण उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले काभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा देखाएको खर्च विवरणमा एकमुष्ट खर्च देखाइएको भन्दै शिर्षकसहितको विवरण उप
६ वर्ष अगाडि · न्यूज हाईलाईट











