न्यूज हाईलाईटमाधव नेपालको प्राण बचाउने धनुषाका ठाकुरलाई अन्तिम विदाई
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधव नेपाललाई बचाउने धनुषाका मानैर ठाकुरलाई आज अन्तिम विदाई गरिएको छ । धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने बर्ष ६५ का मानैर ठाकुरलाई गत बुधबार राती छुरा प्रहार गरी हत्या गरिएको थियो । ३ दिन पश्चात शुक्रबार पोष्टमार्टमपछि साँझ
७ वर्ष अगाडि · न्यूज हाईलाईट











