न्यूज हाईलाईटजनकपुरधाम बनाउन '२०० करोड'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालय बिच मंगलवार करिब २ सय करोड बराबरको सम्झौता भएको छ । जनकपुरधामलाई सम्वर्दन तथा प्रर्वद्धनको लािग एक अरब दुई करोड़ अशी लाख नबे हजार तीन सय तिहत्तर रुपैयाँ बरावरको योजना सम्झौता भएको हो । मंगलवार दिउँसो जनकपुरधाम उप–महानगरपालिका र
७ वर्ष अगाडि · न्यूज हाईलाईट











