न्यूज हाईलाईटआज विवाहपञ्चमी महोत्सव, मँगलमय जनकपुरधाम
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश र प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष लाग्दै आएको विवाहपञ्चमी महोत्सव बुधबार (आज) धुमधामका साथ मनाइदै छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व बुधबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग
७ वर्ष अगाडि · न्यूज हाईलाईट











