न्यूज हाईलाईटमधेशका मुख्यमन्त्रीसँग बुद्ध एयरले भने, - 'तेल भर्ने सुविधा भए रात्री सेवा सहित भाडा पनि कम गर्छौ'
जनकपुरधाम, २३ पुस । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतलाई बुद्ध एयरका प्रबन्धक विजय प्रसाद सिँहले हवाई उडान बारे ध्यानाकर्षण गराएका छन् । बुद्ध एयरका प्रबन्धक विजय प्रसाद सिँहले एक ध्यानाकर्षण पत्र लेख्दै प्रदेशमा रहेको विभिन्न एयरपोर्टहरुमा ईन्धन भर्ने सुविधाका साथै ती एयरपोर्टहरुको स्तरीयता राम्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











