न्यूज हाईलाईटभोली मधेश आउँदै प्रधानमन्त्री ओली
सिरहा, १८ माघ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली शनिबार (भोली) सिरहा आउने भएको छ । सिरहाको च.माविको छात्रावास (होस्टल) शिलान्यास गर्नको लागि प्रधानमन्त्री शनिबार विहान सिरहा आउन लागेको जनाइएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष समेत रहेका ओलि ले च.माध्यमिक विद्यालको छात्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











