न्यूज हाईलाईटसिरहा : मिटर बिगारेर कम तेल दिने पम्पमा शिलबन्दी
न्यूज ब्यूरो, सिरहा । सिरहामा पेट्रोल पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तोकिएभन्दा कम तौलको पेट्रोल र डिजेल बेच्ने एक पेट्रोल पम्पमा शिलबन्दी गरिएको छ । सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर चोकमा संचालित महतो फ्युल सेन्टरमा बुधबार जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाई तथा नापतौल तथा गुणस्तर का
६ वर्ष अगाडि · न्यूज हाईलाईट











