न्यूज हाईलाईटप्रदेश २ मा सुरु भयो दोश्रो चरणको राहत वितरण
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले दोश्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ । लकडाउनमा दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारका लागि दोश्रो चरणको राहत अन्तर्गत वितरण कार्य सुरु गरिएको हो । दोस्रो चरणको राहत कार्यक्रमको जनकपुरधामबाट औपचारिक प्रारम्भ भएको छ । प्रदेश २ को उद्योग, पर्य
६ वर्ष अगाडि · न्यूज हाईलाईट











