अन्तराष्ट्रियकोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ८६ वर्षीया राजकुमारी टेरेसाको ज्यान गएको शाही परिवारले पुष्टि गरेको छ । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थि
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











