अन्तराष्ट्रिय१ करोड कतारी रियाल ठगी गर्ने गिरोह पक्राउ
न्यूज ब्यूरो, कत्तार । अनलाईनको माध्यमले सिधासाधा कामदारहरुको मोाबाईलमा म्यासेज पठाई झण्डै १ करोड रुपैयाँ कतारी रियाल ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको छ । खाडी मुलुक कतार स्थितको कतारी प्रहरीले सिधासाधा कामदार वा नागरिकलाई मोबाईलबाट पुरस्कार जितेको वा बैँक कार्ड रद्ध (ब्लोक) भएको भन्दै ओटिपी कोड पठा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











