श्रीमान हुँदाहुँदै अर्कै युवकसँग चोरेर बिहे, श्रीमति फिर्ता गरिदिन प्रहरीसँग गुहार
राखीले दोस्रो बिहे मन्दिरको साथै कोर्टमा पनि गरेकी हुन् । त्यही पहिलो श्रीमान धर्मेन्द्रले प्रहरीसँग आफ्नो श्रीमति फिर्ता हुनुपर्ने माग गरेका छन् । धमेन्द्रले उनलाई महिनबारी रुपमा भरणपोषण दिँदै आएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











