अन्तराष्ट्रियइन्जिनीयर झाले बेचिदिए रेलको 'ईन्जिन स्क्रब', ग्यास कटरले काटिरहेको अवस्थामै पक्राउ
मंडल सुरक्षा आयुक्त एके लालले भने, एमएम रहमानले डीजल शेडबाट जारी पत्रको बारेमा समेत जाँच सुरु गरेपछि डिएमईले यस्तो कुनै पत्र जारी नगरेको पाइयो । त्यस्तो कुनै पनि अधिकारिक पत्र कार्यालयबाट जारी नभएको बताइएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











