स्वास्थ्य ब्यूरोधनुषाधाम नगरपालिका पूर्णखोप घोषित
कार्यक्रममा उपप्रमुख विद्यादेवी भुजेल, जिल्ला स्वास्थ्य कार्यालयका उमेश कुमार यादव, स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख, धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत दास, सबै वडाका वडाध्यक्ष, नगरभरिका महिला स्वयँसेविका, स्वास्थ्यकर्मी, ईन्चार्ज, कर्मचारीहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











