स्वास्थ्य ब्यूरोधनुषाको मिथिलाबिहारीमा २४ घण्टे प्रसुति सेवा सँचालन
सो क्रममा नेता ढुँगानाले स्थानीय स्तरमै महिलालाई प्रशव पीडाको बेला जनकपुर वा अन्य शहर टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गरेकोमा स्थानीय सरकारसहित वडाध्यक्षको प्रशँसा गरे । उनले नगर प्रमुख राजेन्द्र यादवको खुलेर प्रशँसा गरे ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











