स्वास्थ्य ब्यूरोसिरहामा रक्तदान
न्यूज ब्यूरो, सरहा । सिरहामा विद्यार्थी जनमत संघले रक्तदान कार्यक्रम गरेको छ । कोरोना कहरमा रगत अभाव हुन नदिन संघले रक्तदान कार्यक्रम गरेको हो । जनमत पार्टी सिरहाको कार्यालय परिसरमा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । कोभिड १९ को त्रासका कारण जिल्लामा सिर्जित रगत अभाव न्यूनिकरण ह
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










