स्वास्थ्य ब्यूरोडा. साहको मृत्यूको निष्पक्ष छानबिन हुनुपर्छ : चिकित्सक जनमत सँघ
न्यूज ब्युरो, जनकपुरधाम । भारतको मेदान्ता अस्पतालमा कार्यरत मधेशका चर्चित डाक्टर सुजित कुमार साहको मृत्यू सँकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ । कलेजो प्रत्यारोपणको क्षेत्रमा विश्वमै नाम कमाउदै गरेका, भारतको मेदान्ता अस्पतालमा कार्यरत ३९ बर्षीय नेपाली डा. सुजित कुमार साहको अचानक मृत्य
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो








