स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा महिलाहरुको आङ खस्ने तथा पाठेघर क्यान्सर जाँचसम्बन्धी शिविर सम्पन्न
शल्यक्रियाको लागि जनकपुर जाने महिलाहरुको लागि अस्पतालमा खाना बस्ने समेत निःशुल्क हुने जनाईएको छ । आईतबार सम्पन्न शिविर विहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म सँचालन भएको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










