प्रमुख समाचार१० दिनपछि सर्लाहीको मलँगवामा लगाईएको कर्फ्यू हटयो, गृहमन्त्रीले सदभाव रैली निकाल्ने
सर्वपक्षीय निर्णयमा सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पु¥याउनेको पहिचान गरी कानुनी दायरामा समेत ल्याउने निर्णय भएको उनले जनाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











