प्रमुख समाचारसरस्वतिको मूर्ति विसर्जनमा मुस्लिम समुदायले फाले ढुँगामुढा र खुर्सानीको धुलो, कैयौँ घाईते
विगत केही बर्षदेखि रौतहटमा मुस्लिम समुदायका केही व्यक्तिहरुले हिन्दु धर्मावलम्बीको पूजाआजामा रोकावट गर्दै आएका छन् । धार्मिक सहिष्णुता र धार्मिक भाईचारा बिगार्दै मुस्लिम समुदायका केही व्यक्तिहरुले समाजिक सदभाव विथोल्ने प्रयास गर्दै आएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











