प्रमुख समाचारहत्या आरोपितलाई सफाई दिएपछि उच्च अदालतमै नाराबाजी, दुई जनामाथि मानहानीको मुद्दा
यता, उच्च अदालत जनकपुरको इजलास नम्बर ४ को ढोका अगाडि नारावाजी गरेकाहरुलाई मानहानीको मुद्दामा तीन÷तीन हजार रुपैयाँ धरौटीमा आउँदो वैशाख १२ गते पेसी हुने गरी रिहा गरेको जनाइएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











