प्रमुख समाचारधनुषामा यादवचोक विवादः घरमा ढुँगामुढा गरेपछि प्रहरीले चलाए गोली, एक घाईते ,अवस्था तनावग्रस्त !
घाइते हुनेमा शहीद नगर नगरपालिकाका वडा नम्बर १ कुम्भकरणका सँतोष यादव नामक युवक रहेका छन् । कुम्भकरण भठिहन चोकबाट दुरीमा रहेका छन् । उनको उपचार जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











