प्रमुख समाचारपानीमा नशालु पदार्थ मिलाएर किशोरीलाई पटक-पटक करणी, बच्चा भएपछि खुल्यो रहस्य, एक पक्राउ
पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकि छन् । घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











