प्रमुख समाचारविज्ञ टोली आउने भएपछि नगर परिषद सारियो
जनकपुरधाम, २० पुस । धनुषाको शहिदनगर नगरपालिकाको परिषद् मिति सारिएको छ । पुस २१ गते हुने भनिएको नगर परिषद् कृषिको विज्ञ टोली आउने भएपछि नगर परिषद् सारिएको मेयर उदय कुमार बरबरियाले जनाएका छन् । नगरको चौतर्फी विकासको सम्भावना बारे अध्ययन गर्न केन्द्रबाट सचिवस्तरि टोली अनुगमनका लागि आउने भएपछि नगर परिषद
८ वर्ष अगाडि · प्रमुख समाचार











