सातवटै प्रदेशको राजधानी तोकियो, २ को जनकपुर
औपचारिक राजधानी बारे विमर्स हुने, सल्लाह सुझाव सँकलन तथा बहुमतको आधारमा हुने ।

२०७४ पुस १८ मंगलबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १८ पुस ।
सरकारले सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ।
विभिन्न समयमा चर्चामा रहेको प्रदेशको राजधानी तथा जनताको जनअपेक्षालाई मध्यनजर गर्दै सरकारको बुधबार बसेको बैठकबाट तत्काल अस्थायी राजधानी तोकिएको हो ।
सँरचना अनुसार, प्रदेश नंं १ को राजधानी विराटनगर तोकिएको छ भने प्रदेश नंं २ को जनकपुरलाई तोकिएको छ ।
यस्तै, प्रदेश नंं ३ को भक्तपुर ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढीलाई अस्थायी चयन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…