प्रमुख समाचारजनकपुरमा ३५ तोला सुन र चांदी सहित दुई पक्राउ
घनश्याम मिश्र || जनकपुरधाम, ३ चैत्त । अवैद्य सुनचाँदी सहित जनकपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज शनिबार दिउँसो २ बजे जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको को १ च ७११८ नम्बरको इंडिका कारमा सुराकीको आधारमा चेक गर्दा अवैध सुन र चाँदी बरामद भएको ट्राफिक प्रहरी चेकपोष्ट मुजेलिया श्रोत ले जानकारी
८ वर्ष अगाडि · प्रमुख समाचार











