डा. सिके राउतका कार्यकर्ता यादव रिहा
न्यूज ब्यूरो || जनकपुरधाम, २५ फागुन । विगत १३ दिनदेखि प्रहरी हिरासतमा रहेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता आज रिहा भएको छ । गत फागुन १३ गते धनुषाको खरिहानीबाट पक्राउ परेका गठबन्धन धनुषाका दीपनारायण यादवलाई उच्च अदालत जनकपुरले आज रिहाईको आदेश दिएको हो । डा. सिके राउतद्धार

२०७४ फागुन २५ शुक्रबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २५ फागुन । विगत १३ दिनदेखि प्रहरी हिरासतमा रहेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता आज रिहा भएको छ ।
गत फागुन १३ गते धनुषाको खरिहानीबाट पक्राउ परेका गठबन्धन धनुषाका दीपनारायण यादवलाई उच्च अदालत जनकपुरले आज रिहाईको आदेश दिएको हो ।
डा. सिके राउतद्धारा लिखित वीर मधेसी र मधेस स्वराज नामक किताब लिएर मधेसको बारेमा जानकारी मूलक कार्यक्रम गरिरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…