प्रमुख समाचारअम्बेडकर पार्क सल्हेश फूलबारीमा होईन, नजिकै रहेको नीजि जग्गामा निर्माण हुनेछः डा. सिके राउत
डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार









