प्रमुख समाचारनेपालका ८१ प्रतिशत जनता हिन्दु राष्ट्र चाहन्छन्ः भाजपा नेता जोली
नेपालका ८१ प्रतिशत हिन्दु जनताले नेपालमा हिन्दु राष्ट्र चाहने बताउँदै उनले हिन्दु राष्ट्रका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताए । उनले जनताको यो मूल भावनालाई ध्यानमा राखेमा देशको लोकतन्त्र झन् बलियो हुने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











