प्रमुख समाचारसंघीय सदनमा अरगरियाको अडान, यी बुँदाहरुको संशोधन प्रस्ताव दर्ता
जनकपुरधाम, १ फागुन । संघीय साँसद एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभा बैठक २०७५ फाल्गुन १ गते प्रतिनिधि सभा सदस्य , संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं संघीय दलको प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले
७ वर्ष अगाडि · प्रमुख समाचार











