प्रमुख समाचारजनकपुरको ५ ठाउँमा ट्राफिकले लगायो 'डिजिटल डिस्पले बोर्ड'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरी कार्यालय धनुषाले सचेतनात्मक डिजिटल डिस्प्ले बोर्ड लगाएका छन् । धनुषा जिल्लामा बढ्दो सड़क दुर्घटनालाइ न्यूनीकरण गर्ने उदेश्यकका साथ धनुषा ट्राफिकले जनकपुरधामको विभिन्न स्थानमा स्लोगन सहितको सचेतनात्मक डिजिटल बोर्ड लग
७ वर्ष अगाडि · प्रमुख समाचार











