प्रमुख समाचारजनकपुरमा चल्यो डोजर : घरधनी उपर हातपात भएपछि जल्यो सडक !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा सडक विस्तारको क्रममा प्रहरीले घरधनी उपर हातपात गरेको भन्दै स्थानीयहरु उपमहानगरपालिका र नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–५ मा सडक विस्तार भन्दै बिनासूचना एक्कासी घर उपर डोजर चलेपछि प्रतिरोधमा उत्रेका घरधनीलाई नगर प्रहरी र उपमहानगरपा
७ वर्ष अगाडि · प्रमुख समाचार











