प्रमुख समाचारलोकसेवा आयोगको कार्यालयमा तालाबन्दी !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ स्थित रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । लोकसेवा आयोगले निकालेको असंवैधानिक विज्ञापन फिर्ता नलिएको भन्दै मधेश अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो । आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संघर्ष स
७ वर्ष अगाडि · प्रमुख समाचार











