प्रमुख समाचारकमलाले बगायो जनकपुर-जयनगर रेल्वे लीक
न्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीमा आएको उच्च पानीको बहाबले छर्की तोडेका कमलाको पानीले रेल्वे लीक समेत बगाएका छन् । गत बुधबारदेखि नै निरन्तर रुपमा आएको अबिलर र मुसलेधार बर्षाका कारण धनुषा र सिरहा जिल्लाको सीमामा रहेको कमला नदीमा पानीको बहाब उच्च प्रवाह भईरहेको छ । पानीको सतह माथि भएपछि कमला नदी छेउ
७ वर्ष अगाडि · प्रमुख समाचार










