प्रमुख समाचारजातीवाद : गाउँपालिका अध्यक्षको दबाबमा एउटै विषयको ४ शिक्षक, ५ औं सिफारिस
न्यूज ब्यूरो, जनकपुरधाम । एउटा विद्यालयमा एउटै विषयको ४ वटा शिक्षक नियुक्ती गर्नु भनेको पत्यार नलाग्न सक्छ , तर धनुषाको एक विद्यालयमा जातीवादको पराकाष्ठा नाघेको छ । धनुषाको लक्षमीनीयाँ गाउँपालिका वडा नं. ७ कुम्हरौरा स्थित रहेको जनता माविमा पहिलेदेखि नै ४ ४ जना अँग्रेजी विषयको शिक्षक भएपनि पाँचौको ला
७ वर्ष अगाडि · प्रमुख समाचार











