प्रमुख समाचारजनकपुरः गणेशको मूर्ति बिसर्जनमा मुसलमानहरुले फाले पत्थर, दुई समुदायबीच झडप !
प्रत्येक बर्ष हिन्दुहरुको पूजाआजामा त्यहाँ रहेका मुस्लिम समुदायका केही युवकहरुले उच्छृँगल गतिविधि गर्दै आएका छन् । विदेशबाट ग्रुप बनाएका त्यहाँका केही मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दुहरुको चाडपर्वमा अवरोध गरे वापत रकम पाउने गरेको खुलेको छ । साउदी, कत्तार, मलेसिया लगायत वैदेशिक रोजगारीमा रहेका केही युवकहरुले ग्रुप बनाएर हिन्दुहरुको चाडपर्वमा अवरोधको योजना तहत काम गर्दै आएको आरोप छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











