प्रमुख समाचारजेनजीहरुको प्रदर्शनको क्रममा अहिलेसम्म १६ जनाको मृत्यू, २४ जनाबढीको अवस्था नाजुक
काठमान्डौँस्थित ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ भने सिभिल अस्पतालमा तीन, केएमसी अस्पतालमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र एभरेस्ट अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । ट्रमा अस्पतालमा मृत्यु भएका नौ जनामध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा
१ वर्ष अगाडि · प्रमुख समाचार











