प्रमुख समाचारजनकपुरः वडा सचिव २० हजार घुस सहित रँगेहात पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाको एक वडा सचिव घुस सहित रँगेहात पक्राउ परेका छन् । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव सुशिल ठाकुर २० हजार घुस सहित अख्तियार दुरुपयोग अनुन्धान आयोगको फन्दामा परेका छन् । सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस वापत २० हजार रुपैयाँ मागेपछि
६ वर्ष अगाडि · प्रमुख समाचार










