प्रमुख समाचारसँजय टकलाको बुवा र श्रीमति सहित यी १३ सहयोगीलाई पनि जेल !
न्यूज ब्यूरो, जनकपुरधाम । जेल जीवन विताईरहेका पूर्व राज्यमन्त्री सँजय कुमार साह टकला सहित अन्य १३ जनालाई जेल सजाय तोकेको छ । ज्यान मुद्दामा जेलमै रहेका पूर्व साँसद समेत रहेका साह सहित उनका बुवा, श्रीमति, भाई र सहयोगीहरु गरी १३ जनालाई सजाय सुनाएको हो । विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा सजाय त
६ वर्ष अगाडि · प्रमुख समाचार









