प्रमुख समाचारप्रदेश २ : कांग्रेसद्धारा प्रस्तावित मिथिला भोजपुरा पनि अस्वीकृत
जनकपुरधाम । प्रदेश २ को नामको लागि नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपरा नाम पनि अस्वीकृत भएको छ । प्रदेशसभामा आज जारी मतदानमा मिथिला भोजपुराको पक्षमा २८ मत मात्र खसेको हो । यसअघि नेकपाको जानकी प्रदेश प्रस्ताव पनि अस्वीकृत भइसकेको छ । जानकी प्रदेशको पक्षमा ३७ मत खस्यो । अब भने केही सांसदहरु
६ वर्ष अगाडि · प्रमुख समाचार









