प्रमुख समाचारनेपालमा कोरोना संक्रमण भयावह होला जस्तो छ, सजग रहौं : प्रधानमन्त्री ओली
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले एक संदेश जारी गर्दै सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना सं
६ वर्ष अगाडि · प्रमुख समाचार











