प्रमुख समाचारमधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादवले मारे बाजी, जीतेन्द्र सोनल हेरेको हेरै
प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भन्दै उपचारका लागि काठमान्डौ जान लागेको पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलाई बताएकी थिईन । तर उनले बिहान एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ ।
११ महिना अगाडि · प्रमुख समाचार











